छन्दवाटिका नेपालका सचिव आदरणीय कवि तथा गजलकार श्री चिरञ्जीवी काफ्ले अन्तराष्ट्रिय रमबास कविता प्रतियोगितामा प्रथम भएका छन् ।