जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको सरकारले जनताको समस्या हल नगरेको आरोप लगाएका छन् ।