उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई संगठित रुपमा सहकारी ठगीको मुद्दामा थुनामा पठाउने आदेश गर्यो ।
आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
नेपाल प्रहरीका आईजीपी दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् ।
नयाँ भन्सार नीति अनुसार सबै व्यापारिक साझेदार देशहरूलाई १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा उनले गरेका हुन्।