म्यानमारमा गएको महाभूकम्पको बेला नेपाली सेनाको आपत्कालीन मेडिकल रिस्पोन्स टोलीले खाँचोमा परेका मानिसहरूलाई स्वास्थ्य सहायता प्रदान गर्दैछ।
प्रहरी महानिरीक्षक दीपक थापाले चैते दसैँका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
ज्ञानेन्द्र शाहीले कविता शैली मा भने :सत्यको मुख थुन, झुटको गीत गाऊ। बेइमानीको पूजा गर नैतिकताको खिल्ली उडाऊ।
रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिको बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ।