

reciprocal tarif (अरुले जति कर लगाउछन, आफूले त्यही अनुपातमा लगाउने) अन्तर्गतगरेको निर्णय अनुसार
चीनलाई ३४ %,
भारतलाई २६ %,
बंगलादेशलाई ३७ %,
पाकिस्तानलाई २९ %,
श्रीलंकालाई ४४ %,
भियतनामलाई ४६ %,
थाईल्याण्डलाई ३६ %,
कम्बोडियालाई ४९ %,
नेपाललाई भने १० % मात्र!
नेपालबाट अमेरिका निर्यातका लागि अवसरको नयाँ संभावना हुन सक्ला?