

माननीय गगन थापा र विश्व प्रकाश शर्माज्यू। तपाईंहरुले गरेको आमसभामा काठमाडौँको तिनकुनेमा प्रहरीले प्रयोग गरिएका कमलका फूल जस्ता सामग्रीहरू प्रयोग गरेको देख्न पाउँ त्यसपछि तपाईँहरूको बोली कस्तो हुन्छ सुन्न पाउँ भगवानसँग यही प्रार्थना गर्दछु।
तीनकुनेको एक दिनको विरोध प्रदर्शनमा :-
• ६० राउन्ड गोली (२ राउण्ड पेस्तालबाट)
• ७४६ राउन्ड अश्रुग्यास
• १९२ राउण्ड ब्ल्यांक राउण्ड
• २३९ पटक कार्टिज (छर्रा) प्रहार
• २० जना माथि गोलि प्रहार
• २ को मृत्यु
जता गएपनि डलर देख्ने डलरे समाजसेवी, डलरे मानव अधिकारकर्मी ,डलरे नागरिक अगुवा, पछुवा, हरूलाई एकपटक प्रहरीले तिनकुनेमा प्रयोग गरिएका सामग्री प्रयोग गरेको देख्न पाउँ। त्यसपछि तिमीहरूको डलर कसरी बाहिर निक्लिन्छ त्यो पनि हेर्न पाउँ। हत्यालाई मजाक सम्झिएका छौ। होसियार एक दिन सबैको पालो आउँछ।
#GaganThapa #gyanendrashahi