नेकपा एमाले धनपालथान गाउँपालिकाको अध्यक्ष पदमा मुसहरू मण्डल सर्वसहमतिले चयन भएका छन् ।

नेकपा एमाले धनपालथान गाउँपालिकाको अध्यक्ष पदमा मुसहरू मण्डल सर्वसहमतिले चयन भएका छन् ।

कोशी आवाज २०८२ बैशाख १३ गते

रंगेली। २०८१ चैत्र २६ गते नेकपा एमाले धनपालथान गाउपालिका का अधिवेसन हुँदा उपाध्यक्ष – कृष्ण प्रसाद राजवंशी , सचिव- किषनदेव शाह, उपसचिव – सुनिल चौधरी र उप सचिव – कंचन देवी शाह मेजर ५ जना मध्ये मेजर ४ जना उपाध्यक्ष , सचीव , उपसचीव , उपसचिव सर्व सहमति बाट चयन भएको थियो। तर वर्तमान अध्यक्ष पदका लागि दिएका मुसहरू मण्डल र पूर्व अध्यक्ष महेश्वर यादव विच आपसी सहमति न हुदा अर्को बैठक २०८२ बैशाख ८ गते बसियो उक्त बैठकमा दुवै जना को सहमति बाट पूर्व अध्यक्ष पदमा रहेका महेश्वर यादवले वर्तमान मुसहरू मण्डल लाई समर्थन गरियो ।

२०८२ बैशाख १३ गते शनिबार का दिन सपथ ग्रहण कार्यक्रममा वर्तमान मुसहरू मण्डल उपस्थिति हुदा पनि पूर्व पार्टी का अध्यक्ष पदमा रहेका महेश्वर यादव आएन उहाँ न आउँदा पनि वर्तमान नेकपा एमाले धनपालथान गाउँ पालिका का वर्तमान पार्टी अध्यक्ष मुसहरू मण्डल अध्यक्ष पदमा सपथ ग्रहण गर्दै जम्मा ३७ जना को नयाँ कार्यसमिति गठन भएको हो।