केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पमा

 काठमाडौँ ।  शुक्रबार राती जाजरकोट जिल्लाको कुसे गाउँपालिका-९, पैंकलाई केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पमा परी रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी कुल ८ जना व्यक्ति घाइते हुनु भएकोमा जाजरकोटका ३ जना उपचार पश्चात् डिस्चार्ज हुनुभएको र जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम) का २ जना गरी ५ जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको छ।
प्राधिकरणको प्रेस वक्तव्य